नियामक निकाय कमजोर की बेखबर !(सम्पादकीय)

असार ३० गते । केही महिना यता म्याग्दीमा बेथिति बढ्दो छ । सर्वसाधारणका गुनासा नियामक निकाय माथि बर्षिएका छन् । नियामक निकाय मौन छ । बजारमा मूल्य बढेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीले सहज सेवा नपाएको गुनासो बढ्दो छ । जिल्लाभित्र सञ्चालन हुने सवारीहरुमा यात्रुले चर्को भाडा तिर्नुपरेको छ । अवैध रुपमा ढुंगा,गिटी र बालुवाको … Continue reading नियामक निकाय कमजोर की बेखबर !(सम्पादकीय)